News
NEPSE Rises 4.12 Points as Share Prices of 104 Companies Increase, Turnover Reaches Rs. 4.73 Billion

काठमाडौं। सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको छ। जीवन बीमा, वाणिज्य बैंक, विकास बैंक, इन्भेष्टमेन्ट र निर्जीवन बीमा कम्पनीले बजार बढाएका हुन्।
नेप्से परिसूचक मंगलबार ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेको छ। जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै १.७७ प्रतिशतले बढेको छ।
















